जेष्ठ ६, २०८१ आईतबार

शिक्षा

शिक्षक हत्याको विरोधमा झापाका शैक्षिक संस्था बन्द, शहिद घोषणा गर्न माग

बिर्तामोड । शिक्षक हत्याको विरोधमा आज झापाका शैक्षिक संस्थाहरु बन्द गरिएका छन् । विधालयमा शोक सभाको आयोजना गरि पठनपाठनको सम्पूर्ण कार्यक्रम (परीक्षा बाहेक)विरोध स्वरुप बन्द गरिदिन शिक्षक संबद्ध संगठनहरुले आव्हान


स्नातकोत्तर तहमा दुई घण्टाको मात्रै परीक्षा

बिर्तामोड । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर (एमए) को अन्तिम परीक्षा अब दुई घण्टाको मात्र लिने भएको छ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण कायम रहेसम्म स्नातकोत्तर तहमा समय घटाउने निर्णय विश्वविद्यालयले


झापामा विधालय खुल्न थाले

बिर्तामोड । विधालय सञ्चालन सम्बन्धी कार्यढाँचा–२०७७ जारी भएपछि जिल्लामा विधालय सञ्चालनको लागि व्यापक तयारी भइरहेको छ । झापाका १५ वटै पालिकामा अहिले विधालय सञ्चालन बारे आवश्यक छलफल, अन्तरक्रिया चलिरहेको छ


त्रिविका कक्षा अब भौतिक उपस्थितिमै

बिर्तामोड । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले विद्यार्थीको भौतिक उपस्थितिमै अब उच्च शिक्षाका कक्षाहरू सञ्चालन गर्नेभएको छ । कोरोनाका कारण विश्वविद्यालयले सञ्चालन गरेको अनलाइन कक्षामा सबै विद्यार्थीको पहुँच स्थापित हुन नसकेर लाखौँ विद्यार्थी


गुप्तासँग विधालयको साढे २४ लाख असुलउपर गर्नु : लेखापरीक्षक

विर्तामोड । निरन्तरको ताकेतापछि चिमरिया एण्ड कम्पनीले अर्जुनधारा –६ मा रहेको लक्ष्मी माविलाई लेखापरीक्षकको प्रतिवेदन बुझाएको छ । भदौ मसान्तसम्ममा बुझाउनु पर्ने आर्थिक वर्ष ०७४/०७५ र ०७५/७६ को आर्थिक प्रतिबेदन


विर्तामोडका विधालय सञ्चालनका लागि कार्ययोजना माग

विर्तामोड । झापाको विर्तामोड नगरपालिकाले विधालय सञ्चालन अनुमतिका लागि पाँच दिनभित्र कार्ययोजना पेश गर्न निर्देशन दिएको छ । नगरको शिक्षा शाखाले सरकारले हालै जारी गरेको विधालय सञ्चालन सम्बन्धी कार्यढाँचा बमोजिम


कक्षा १२ को परीक्षा आजदेखि

झापा । कक्षा १२ को परीक्षा आज (मंगलबार) देखि शुरु भएको छ । परीक्षामा झण्डै ४ लाख ३२ हजार परीक्षार्थी सहभागी हुँदैछन् । देशभर चार हजार १०५ वटा परीक्षा केन्द्र तोकिएका


विद्यालय पुनः सञ्चालनमा शिक्षकलाई अग्रमोर्चामा राख्न सुझाव

झापा । महामारीको जोखिम मूल्याङ्कनका आधारमा स्थानीय तहले निर्णय गर्ने गरी सङ्घीय सरकारले हालै ल्याएको विद्यालय सञ्चालन कार्यढाँचा, २०७७ सकारात्मक रहेकाले यसको कार्यान्वयनमा शिक्षकलाई अग्रभागमा राख्न सुझाव दिइएको छ ।


भौतिक उपस्थितिमै कक्षा १२ को परीक्षा

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण कायमै रहेको अवस्थामा पनि जनस्वास्थ्यप्रति संवेदनशील हुँदै भौतिक दूरी कायम गर्दै कक्षा १२ का विद्यार्थीको अन्तिम परीक्षा भौतिक उपस्थितिमा नै लिइने भएको छ । विद्यार्थीलाई भौतिक


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]