जेष्ठ २, २०८१ बुधबार

स्वास्थ

जुम्लामा एमबिबिएस कक्षा सुरु

काठमाडौं । कर्णाली चिकित्सा शिक्षा र स्वास्थ्य सेवाका दृष्टिकोणले अब दुर्गम रहेन । स्थापनाको एक दशकपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतबार बहुप्रतिक्षित चिकित्सा शिक्षाको स्नातक तह ९एमबिबिएस० कक्षा सुरुआत गरेसँगै


गुजरातमा पनि भेटियो ‘ओमिक्रोन’ संक्रमित

गुजरात । कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ विश्वका ३० भन्दा बढी देशमा फैलिइसकेको छ । डेल्टा भेरियन्ट भन्दा पनि बढी खतरनाक मानिएको ‘ओमिक्रोन’ छिमेकी राष्ट्र भारतमा पनि फैलिन सुरु गरिसकेको


बिर्तामोड र मेचीनगरमा डेङ्गुका नौ बिरामी फेला

झापा – विगतमा महामारीकै रुपमा देखिएकोे डेङ्गु रोग यसपालि पनि जिल्लामा देखापरेको छ । जिल्लाको दुईवटा पालिकामा मात्र नौ जना डेङ्गुका बिरामी फेला परेका छन् । विर्तामोड नगरपालिकामा पाँच र


भारतमा भेटियाे ‘ओमिक्राेन’

झापा । भारतमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । कर्नाटकमा दुई जनामा कोरोनाको नयाँ सङ्क्रमण ओमिक्रोन देखिएको त्यहाँका केन्द्रीय स्वास्थ्य मन्त्रालयका संयुक्त सचिव लव अग्रवालले जानकारी दिनुभएको


पूर्वाञ्चल क्यान्सर अस्पतालले पाठेघरको निशुल्क जाँचलाई निरन्तरता दिने

शंका लाग्ने वित्तिकै अस्पताल आउनु : डा. प्रियंकाबिर्तामोड । पूर्वाञ्चल क्यान्सर अस्पतालले गत भदौं महिनादेखि महिलाको पाठेघरको निशुल्क जाँच गरिरहेको छ । वितेको तीन महिनामा अस्पतालले १७ हजार ८ सय


२० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो सतर्कता

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका विषयमा अझै धेरै अनुसन्धान हुनै बाँकी छ


ओमिक्रोनको विश्वव्यापी जोखिम बढ्योः डब्लूएचओ

न्युयोर्क – विश्व स्वास्थ्य सगंठन (डब्लूचओ) ले कोभिड भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको  विश्वव्यापी जोखिम बढेकोले जनाएको छ । डब्लूएचओले नयाँ भेरियन्टले केही क्षेत्रमा गम्भीर असर हुनेसमेत चेतावनी दिएको छ । डब्लूएच‍ओका प्रमुख


फाइजरको खोप कात्तिक २८ गतेदेखि लगाइने

बिर्तामोड । सरकारले कोभ्याक्स सुविधा अनुसार अमेरिकाले प्रदान गरेको कोरोना भाइरस विरुद्धको फाइजरको खोप कात्तिक २८ देखि पुस ४ गते सम्म लगाउने भएको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाले


प्रदेश १ मा २२ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २२ जनामा कोरोना संक्रमण भएको छ । २४७ जनाको पीसीआर परीक्षण गर्दा १९ र ३९ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]