जेष्ठ २, २०८१ बुधबार

स्वास्थ

नोबेलमा निको भए तीन सय कोरोना संक्रमित

विराटनगर – नोबेल शिक्षण अस्पतालमा उपचार पश्चात करिब तीन सय कोरोना संक्रमित निको भएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि नोबेल अस्पतालको आइसोलेशनमा भर्ना भएका २ सय ६७ संक्रमित निको


डा.केसीको उपचार खर्च सरकारले व्यहोर्ने

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाबाट संक्रमित डा.गोविन्द केसीको स्वास्थ्य लाभको कामना गरेका छन् । आज प्रधानमन्त्री अ‍ोलीले आफ्नो ट्वीटरबाट डा.केसीको स्वास्थ्य लाभको कामना गर्दै उनको उपचारको सम्पूर्ण खर्च


कोरोना संक्रमित २ लाख नाघे, बुधबार २५६९ जना थपिए

काठमाडौं-  पछिल्लो २४ घण्टामा देशभर २ हजार ५ सय ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो संख्यासहित नेपालमा हालसम्म कुल कोरोना संक्रमितको संख्या २ लाख नाघेको छ। बुधबार साँझसम्म नेपालमा कोरोना संक्रमितको


ब्राजिलमा ‘कोरोनाभ्याक’ परीक्षणमा रोक

ब्राजिल – चीनले सीमित रूपमा प्रयोगमा ल्याइसकेको कोभिडविरुद्धको भ्याक्सिन ‘सिनोभ्याक’ परीक्षणमा ब्राजिलले रोक लगाएको छ । परीक्षणको अन्तिम चरणमा रहेको यो भ्याक्सिनले गम्भीर समस्या निम्त्याएको भन्दै रोक लगाएको हो । सिनोभ्याक भ्याक्सिन


विर्तामोडसहित चार नगरपालिका रेडजोनमा

विर्तामोड । झापामा कोरोना संक्रमण शुरुआत हुँदा ‘हटस्पट’ बनेको कचनकवल गाउँपालिकामा अहिले शान्ति छ । शुरुआतमा कोरोनाले कचनकवलमा आतंकित बनाए पनि पछिल्लो समय संक्रमण दर घट्दो छ । जिल्ला मै


कोरोनाविरुद्धको पहिलो प्रभावकारी खोप तयार, विश्वमा जाग्यो आश

काठमाडौं । बेलायती उत्पादकले कोरोना भाइरसविरुद्ध पहिलो ‘प्रभावकारी’ खोप तयार भएको सोमबार घोषणा गरेका छन्। विश्वलाई तहसनहस बनाइरहेको यो भाइरस नियन्त्रणको उपाय निकालेको दाबी गर्दै त्यहाँका वैज्ञानिकले ‘विज्ञान र मानवताका लागि


जिल्ला अस्पतालको परिणाम देखिनुपर्यो : मन्त्री घिमिरे

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले जिल्ला अस्पतालहरुले परिणाम देखिनेगरि काम गर्नुपर्ने बताउनुभएको छ । उहाँले अस्पतालहरुले विस्तार गरेको सेवाका बारेमा स्थानीयले थाहा पाउने गरि काम


झापाका नेता भट्टराईलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

विर्तामोड । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता कुन्दन भट्टराईलाई उपचारका लागि काठमाडौं लगिएको छ । उनलाई आइतवार एयर एम्बुलेन्स मार्फत काठमाडौं लगिएको हो । स्वास प्रश्वासमा जटिल समस्या भएपछि


दुई वर्षभित्र बिएण्डसीमा मुटु प्रत्यारोपण गर्छौ : डा.अवन कुमार

विर्तामोड । झापाको विर्तामोडस्थित बिएण्डसी अस्पतालले पहिलो पटक अत्याधुनिक क्याथ ल्याब सञ्चालनमा ल्याएको छ। मुटुसम्बन्धी उपचारका लागि प्रयोग हुने क्याथमा अत्याधुनिक उपकरण जडान गरिएको छ। यो मेसिन अस्पतालले पाँच दिनदेखि


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]