बैशाख २६, २०८१ बुधबार

स्वास्थ

झापाका १५ सहित थप ९७९ जनामा संक्रमण

बिर्तामोड । बितेको २४ घण्टामा देशभर ९७९ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको सोमबारको नियमित प्रेस ब्रिफिङअनुसार देशभर कुल संक्रमितको संख्या ४७,२३६ पुगेको छ । झापाका १५ मध्ये १३


कनकाईमा कोरोना भयावह, समुदायका थप १३ जनामा पुष्टि

बिर्तामोड । समुदायमा फैलिएर नियन्त्रणभन्दा बाहिर गईसकेको कनकाई नगरपालिकामा आज थप १३ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित सबै स्थानीय समुदायकै रहेको कनकाई नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।


सेती अस्पतालमा आजदेखि प्लाज्मा थेरापी विधिबाट उपचार शुरु

सेती प्रादेशिक अस्पतालमा पहिलो पटक आजदेखि प्लाज्मा थेरापी विधिबाट उपचार शुरु गरिएको छ । अस्पतालको आइसोलेसनमा रहेकी धनगढी उपमहानगरपालिका– ५ की ५७ वर्षीया महिलाको प्लाज्मा थेरापी विधिबाट उपचार भइरहेको अस्पतालका


झापामा कोरोना संक्रमितको संख्यामा गडबढ

बिर्तामोड । झापामा कोरोना संक्रमितको संख्यामा गडबढ हुन थालेको छ । केहि देखि स्वास्थ्य मन्त्रालयले हरेक दिन गर्ने अपडेट र जिल्लास्थित स्वास्थ्य कार्यालय झापाको संख्यामा तलमाथि हुन थालेपछि सर्वसाधारण अन्यौलमा


चिकित्सकसहित १२ जनामा कोरोना पुष्टि भएपछि बिएण्डसी अस्पताल सिल

बिर्तामोड । बिर्तामोडस्थित बिएण्डसी अस्पताल सिल गरिएको छ । बिर्तामोड नगरपालिकाले अस्पतालभित्र रहेको स्पेशल मेडिकल वार्ड सिल गरेको जनाएको छ । चिकित्सक सहित १२ जनामा कोरोना पुष्टि भएपछि सिल गरिएको


झापाका २८ सहित थप ९८० जनामा कोरोना संक्रमण

झापा । झापाका २८ जनासहित पछिल्लो २४ घन्टामा नेपालमा थप ९८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको


कोरोनाबाट झापा कनकाईकी ४५ वर्षीया महिलाको मृत्यु

झापा । कोरोनाभाइरस संक्रमणबाट झापाकी एक ४५ वर्षीया महिलाको मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोरोना विशेष अस्पतालमा उपचाररत झापाको कन्काइ–३ की ती महिलाको आइतबार बिहान मृत्यु


बिर्तामोडको बिएण्डसीमा कार्यरत डाक्टरसहित १२ जनामा कोरोना पुष्टि

बिर्तामोड । झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा कार्यरत १ जना चिकित्सक र ११ जना स्वास्थ्यकर्मी सहित १२ जनामा कोरोना पुष्टि भएको छ । १२ जनामा कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी


कोभिड १९ विरुद्ध चीनले बनाएको खोप ८ देशमा परीक्षण हुँदै

एजेन्सी । कोरोना भाइरस (कोभिड–१९) विरुद्ध चीनले बनाएको खोप ८ देशमा परीक्षण हुने भएको छ । चाइना नेशनल बायोटेक ग्रुप (सीएनबीजी) र सिनोविक बायोटिक लिमिटेडले संयुक्त रुपमा बनाएको कोरोनाविरुद्धको खोपको


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]