जेष्ठ ६, २०८१ आईतबार

बिर्तामोडको बिएण्डसीमा कार्यरत डाक्टरसहित १२ जनामा कोरोना पुष्टि

बिर्तामोड । झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा कार्यरत १ जना चिकित्सक र ११ जना स्वास्थ्यकर्मी सहित १२ जनामा कोरोना पुष्टि भएको छ ।

१२ जनामा कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी प्रमिश गिरीले जानकारी दिए । उनीहरु आइशोलेशनमा बसेको गिरीले बताए । बिर्तामोड नगरपालिकाले अस्पताल शिल गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : भाद्र २१, २०७७ आईतबार  १ : ५० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]