जेष्ठ ४, २०८१ शुक्रबार

स्वास्थ

झापाको कमल गाउँपालिकामा १ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या २३ सय पुग्यो

बिर्तामोड । झापाको कमल गाउँपालिकामा पहिलो संक्रमित फेला परेको छ । स्वास्थ्य मन्त्रालयले जनाए अनुसार पछिल्लो २४ घण्टामा २ सय १ जना नयाँ संक्रमित पुष्टि भएको छ । त्यसमध्ये झापाको


कोरोना परीक्षणका लागि खोटाङ जिल्लामै ल्याब

खोटाङ । कोरोना रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङको मङ्गलबार बसेको १४औँ बैठकले जिल्लामै कोरोना परीक्षणका लागि ल्याब स्थापना गर्ने निर्णय गरेको छ । दश स्थानीय तह रहेको जिल्लामा


झापाका थप १७ जना पुरुषले जिते कोरोना

बिर्तामोड । प्रदेश १ बाट थप १८ जनाले कोरोना जितेका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराएका झापाका १७ जना पुरुष र सुनसरीकी एक महिलाले कोरोना जितेका


बाह्रदशीका पहिलो संक्रमित मुजाहिर आलम भन्छन् – कोरोनालाई जिते, गाउँलेसँग हारे

बिर्तामोड । झापा बाह्रदशी–४ का मुजाहिर आलम कोरोना जितेर घर फर्केको महिना दिन पुग्न लाग्यो । उनी घर फर्किएरपछि नियमति कामकाजमा लागेका छन् । घरको टाटी बुन्नेदेखि कृषिको काममा व्यस्त


झापासहित ५९ जिल्लामा फैलियो कोरोना

झापा । नेपालमा कोभिड–१९ को सक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । गत माघ ९ गते पहिलो पटक वुहानबाट आएका एक युवामा सङ्क्रमण देखिएसँगै अहिले सङ्क्रमित एक हजार ८००


विरोधीहरुपछि हटेपछि मेचीको नयाँ भवनमै कोरोना अस्पताल बन्ने निश्चित

बिर्तामोड । मेची अस्पतालको नयाँ भवनमा अस्थायी कोरोना अस्पताल बनाउने विषयलाई लिएर अग्रभागबाट विरोध जनाउनेहरु पछि हटेका छन् । विरोधीहरु पछि हटेपछि नवनिर्मित भवनमै अस्पताल बन्ने भएको छ । जिल्ला


झापाको बाह्रदशीमा थप २ जनामा कोरोना पुष्टि

बिर्तामोड । झापामा आज थप २ जनामा कोरोना पुष्टि भएको छ । आज पुष्टि हुनेहरु बाह्रदशी गाउँपालिकाका पुरुष छन् । उनीहरु दुवै जना भारतबाट आएका थिए । हप्तादिनअघि भारतबाट आएका


तिब्बत सरकारद्वारा प्रदेश १ लाई स्वास्थ्य सामाग्री सहयोग

विराटनगर । प्रदेश १ सरकारलाई चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले ठुलो मात्रामा स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । तिब्बत सरकारले उपलब्ध गराएको स्वास्थ्य सामाग्री नेपाल चीन कार्यकारी परिषद्ले आज प्रदेश


भारतमा कोभिड–१९ सङ्क्रमणबाट निको हुने व्यक्तिको दर ४७.७६ प्रतिशत

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरस सङ्क्रमण निको भई घर फर्किने वा भारतबाट अन्य मुलुक गएका व्यक्तिको सङ्ख्या ८६ हजार ९८३ पुगेको संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी गराएको


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]