बैशाख २१, २०८१ शुक्रबार

खेल

विश्वकप हेर्न शुल्क तिर्नुपर्ने

बिर्तामोड । सर्वोच्च अदालतले विश्वकप फुटबल प्रतियोगिताका नाममा कुनै पनि रकम नउठाउन दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ । न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र डा मनोजकुमार शर्माको संयुक्त


नेपालले पहिलो पटक विश्वकप क्रिकेट आयोजना गर्ने अवसर पायो

काठमाडौं । नेपालले पहिलो पटक क्रिकेटको विश्वकप आयोजना गर्ने अवसर पाएको छ । नेपालले २०२७ को यु–१९ महिला विश्वकप क्रिकेट आयोजना गर्नेछ । यो विश्वकप नेपालले बंगलादेशसँग मिलेर आयोजना गर्नेछ


बेलबारी गोल्डकपको उपाधि साविक उपविजेता एपिएफलाई

बेलबारी । मोरङको लक्ष्मीमार्गमा सम्पन्न पाँचौँ संस्करणको बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधि एपिएफ काठमाडौँले चुमेको छ । राजारानी धनकुटालाई १–० गोलअन्तरले स्तब्ध पार्दै एपिएफले उपाधि चुमेको हो । एपिएफका लागि


बेलबारी गोल्डकपको फाइनलमा एपीएफ

बेलवारी । एपीएफ क्लब काठमाडौँ मोरङको लक्ष्मीमार्गमा जारी पाँचौँ संस्करणको बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आयोजक डाँगीहाट युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको


एपिएफ बेलबारी गोल्डकपको सेमिफाइनलमा

बेलबारी । सशस्त्र प्रहरी (एपिएफ) काठमाडौँ पाँचौँ बेलबारी बुद्ध एयर अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखराको सहारा क्लबलाई टाइब्रेकरमा पाँच–चार गोल अन्तरले पराजित गर्दै एपिएफ सेमिफाइनलमा प्रवेश


बेलबारी गोल्डकप : सीवेस्ट बङ्गाललाई हराउँदै सिरहा विजयी

बेलबारी । पाँचौँ बेलबारी बुद्धएयर अन्तर्राष्ट्रिय आमन्त्रण फुटबलको दोस्रो प्रि–क्वार्टरफाइनल खेलमा एमएमएफ सीवेस्ट बङ्गाल भारतलाई १–३ गोलले हराउँदै सहलेस युथ क्लब सिरहा क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मोरङको बेलबारी–११ स्थित


बेलबारी अन्तर्राष्ट्रिय फुटबल : उद्घाटन खेलमा झापा विजयी

बेलबारी । पाँचौँ बेलबारी बुद्ध एयर अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको उद्घाटन खेलमा झापाले विराटनगरको पेम्बा युथ क्लबलाई १–० गोलअन्तरले हराउँदै विजयी सुरूआत गरेको छ । मोरङको बेलबारी–११ स्थित लक्ष्मी माविको


टी-२० विश्वकप क्रिकेट : समूह ‘बी’ का तीन खेलमा बंगलादेश, भारत, पाकिस्तानलगायतको खेल

काठमाडौँ । आईसीसी टी–२० विश्व कप क्रिकेटमा आज तीन वटा खेल हुँदैछन् । आज समूह ‘बी’ मा रहेका बंगलादेश, दक्षिण अफ्रिका, भारत, नेदरल्यान्डस्, पाकिस्तान, जिम्बाबेको खेल रहेको छ । आजको


बार्सिलोना च्याम्पियन्स लिगको समुह चरणबाट बाहिरियो

काठमाडौँ । बार्सिलोना च्याम्पियन्स लिगको समुह चरणबाट बाहिरिएको छ । गएराती सम्पन्न समुह सी अन्तर्गतको खेलमा बायर्न म्युनिखसँग ३–० गोल अन्तरले पराजित भएसँगै बार्सिलोना च्याम्पियन्स लिगको समुह चरणबाट बाहिरिएको हो


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]