जेष्ठ २, २०८१ बुधबार

खेल

एनएमसी फुटसलको उपाधि संयुक्त व्यवसायलाई

धुलाबारी । अत्यन्तै रोमाञ्चक खेलको ट्राइब्रेकरमा कर्पाेरेट कार्यालयलाई एक–शून्यले पाखा लगाउँदै संयुक्त व्यवसायको टोलीले एनएमसी महिला फुटसलको उपाधि जितेको छ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) अन्तर्गतको खेलकुद उपसमितिको


विश्वकप क्रिकेट छनोटको तयारी गर्न नेपाली टोली बङ्गलादेशतर्फ

आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको छनोट प्रतियोगिताको तयारीका लागि नेपाली टोली आज बङ्गलादेश प्रस्थान गरेको छ । नेपाली टोलीले बङ्गलादेशमा एक साता तयारी गर्ने छ । बङ्गलादेशमा रहँदा नेपाली टोलीले


एएफसी यू–२३ छनोटकाे दोस्रो खेलमा नेपालले आज ताजिकिस्तानसँग खेल्दै

काठमाण्डाै – एएफसी २३ वर्षमुनिको एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज घरेलु टिम ताजिकिस्तानसँग खेल्दै छ । रिपब्लिकन सेन्ट्रल स्टेडियममा नेपाल  र ताजिकिस्तानबीचको खेल बेलुका पौने ८ बजे हुनेछ ।


बेलवारीमा अन्तरराष्ट्रियस्तरको फुटबल प्रतियोगिता

बेलवारी – फुटबल खेलको माध्यमबाट युवाहरुको शारीरिक तथा मानसिक विकासका लागि मोरङको बेलवारीमा ‘चौथो अन्तरराष्ट्रिय आमन्त्रण बेलावारी गोल्ड कप–२०७८’ प्रतियोगिता हुने भएको छ । गिहाट युथ क्लबद्वारा आज यहाँ आयोजित


खेलकुद समितिको अध्यक्ष र उपाध्यक्षको सपथग्रहण, झापाको अध्यक्षमा प्रसाई

विराटनगर । प्रदेश १ खेलकुद विकास बोर्डले १४ वटै जिल्लाहरुका खेलकुद समितिहरुमा नियुक्त अध्यक्ष र उपाध्यक्षलाई आज सपथ ग्रहण गराएको छ । सामाजिक विकासमन्त्री तथा खेलकुद विकास बोर्डका अध्यक्ष बलबहादुर


साफ च्याम्पियनशीप उपाधिका लागि आज नेपाल र भारत भिड्दै,अलमुताइरीलाई प्रतिबन्ध

काठमाडौं- तेह्रौं संस्करणको साफ च्याम्पियनशीपको उपाधिका लागि नेपालले आज भारतसँग खेल्दैछ । माल्दिभ्सको माले राष्ट्रिय फुटबल स्टेडियममा हुने खेल नेपाली समय अनुसार पौने ९ बजे सुरु हुनेछ । भारत लिग


भूतपूर्व सैनिक गोल्डकपको उपाधि आयोजकलाई

बिर्तामोड । दुधेको भूतपूर्व सैनिक संघलाई हराउँदै आयोजक बिर्तामोड भारतीय गोर्खा भूतपूर्व सैनिक संघले भूतपूर्व सैनिक गोल्डकपको उपाधि जितेको छ । प्रतियोगितको फाइनल खेलमा दुधेको माङमारी टिमलाई ३–० गोल अन्तरले


नेपाल पहिलो पटक साफको फाइनलमा

काठमाडौं । नेपाल माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । राउण्ड रोबिन लिगको आफ्नो अन्तिम खेलमा बुधबार १० खेलाडीमा सिमित बंगलादेशसँग १-१ गोलको बराबरी खेल्दै नेपाल फाइनलमा


साफ च्याम्पियनसिप : आज नेपाल र बंगलादेश भिड्दै

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल अन्तर्गत लिग चरणको अन्तिम खेलमा आज (बुधबार) नेपालले बंगलादेशसँग खेल्दैछ । यो खेल मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा नेपाली समय अनुसार साँझ पौने ५ बजे


लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]