बैशाख ७, २०८१ शुक्रबार

झापामा थप १५ जनामा काेराेना पुष्टि, संक्रमितको संख्या २७

विर्तामोड। झापामा थप १५ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै झापामा कोरोना संक्रमितको संख्या २७ पुगेको छ । बाज विहान स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्ती अनुसार झापामा थप १५ जनामा कोरोना पुष्टि भएको छ ।

आज पुष्टि भएकाहरु पनि झापाको दक्षिणी सीमावर्ती कचनकवल गाउँपालिकाको क्वारेन्टाइनमा राखिएका व्यक्तिहरु हुन्। प्रदेश १ मा ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

प्रकाशित मिति : जेष्ठ ८, २०७७ बिहीबार  ७ : १८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]