बैशाख १४, २०८१ शुक्रबार

थप २० जनामा कोरोना पुष्टि

बिर्तामोड । थप २० जनामा कोरोना संक्रमित पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको जानकारी अनुसार सेती प्रादेशिक अस्पतालमा उनीहरुको स्वाब परीक्षण भएको थियो । यो सँगै नेपालमा कुल संक्रमितको संख्या ५०७ पुगेको छ । प्रदेश १ मा संक्रमितको संख्या ८५ पुगेको छ । आज कोरोना देखिएका मध्ये मोरङको रतुवामाईका एक जना पुरुष रहेका छन् ।

प्रकाशित मिति : जेष्ठ ९, २०७७ शुक्रबार  ४ : २९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]