जेष्ठ १३, २०७७ मंगलबार

थप २० जनामा कोरोना पुष्टि

बिर्तामोड । थप २० जनामा कोरोना संक्रमित पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको जानकारी अनुसार सेती प्रादेशिक अस्पतालमा उनीहरुको स्वाब परीक्षण भएको थियो । यो सँगै नेपालमा कुल संक्रमितको संख्या ५०७ पुगेको छ । प्रदेश १ मा संक्रमितको संख्या ८५ पुगेको छ । आज कोरोना देखिएका मध्ये मोरङको रतुवामाईका एक जना पुरुष रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

इजलास डट.कम

बिर्तामोड,झापा
सूचना तथा प्रशारण विभाग दर्ता नं.
टाइम्स मिडिया नेटवर्क प्रा लि