बैशाख ११, २०८१ मंगलबार

झापा गाउँपालिकामा पनि १ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५८४ पुग्यो

बिर्तामोड । झापा गाउँपालिकामा पनि १ जना कोरोना संक्रमित भेटिएका छन् । झापामा संक्रमितको संख्या ३६ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयले जनाए अनुसार आज थप भएका ३६ जनामध्ये झापा गाउँपालिकास्थित डिल्लीराज माविको क्वारेन्टाइनमा बसेका एक जना पुरुषमा कोरोना पुष्टि भएको हो ।
यो सँगै नेपालमा संक्रमितको संख्या ५८४ पुगेको छ ।

प्रकाशित मिति : जेष्ठ १०, २०७७ शनिबार  ४ : २७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]