जेष्ठ १३, २०७७ मंगलबार

झापा गाउँपालिकामा पनि १ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५८४ पुग्यो

बिर्तामोड । झापा गाउँपालिकामा पनि १ जना कोरोना संक्रमित भेटिएका छन् । झापामा संक्रमितको संख्या ३६ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयले जनाए अनुसार आज थप भएका ३६ जनामध्ये झापा गाउँपालिकास्थित डिल्लीराज माविको क्वारेन्टाइनमा बसेका एक जना पुरुषमा कोरोना पुष्टि भएको हो ।
यो सँगै नेपालमा संक्रमितको संख्या ५८४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

इजलास डट.कम

बिर्तामोड,झापा
सूचना तथा प्रशारण विभाग दर्ता नं.
टाइम्स मिडिया नेटवर्क प्रा लि