जेष्ठ १३, २०७७ मंगलबार

झापाका २५ पत्रकारमा देखिएन कोरोना

बिर्तामोड । झापामा २५ पत्रकारको कोरोना रिपोट नेगेटिभ आएको छ । जनस्वास्थ्य कार्यालय झापाका प्रमुख इश्वरी पौडेलले परीक्षण गरिएका सबै पत्रकारमा कोरोना संक्रमण नदेखिएको जानकारी दिए ।

फ्रन्ट लाइनमा काम गर्ने २५ पत्रकारको पहिलो चरणमा गत बुधबार पीसीआर परीक्षण गरिएको थियो । झापामा फ्रन्ट लाइनमा काम गर्ने अन्य पत्रकारको पनि पीसीआर परीक्षण गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

इजलास डट.कम

बिर्तामोड,झापा
सूचना तथा प्रशारण विभाग दर्ता नं.
टाइम्स मिडिया नेटवर्क प्रा लि