बैशाख १४, २०८१ शुक्रबार

झापाका २५ पत्रकारमा देखिएन कोरोना

बिर्तामोड । झापामा २५ पत्रकारको कोरोना रिपोट नेगेटिभ आएको छ । जनस्वास्थ्य कार्यालय झापाका प्रमुख इश्वरी पौडेलले परीक्षण गरिएका सबै पत्रकारमा कोरोना संक्रमण नदेखिएको जानकारी दिए ।

फ्रन्ट लाइनमा काम गर्ने २५ पत्रकारको पहिलो चरणमा गत बुधबार पीसीआर परीक्षण गरिएको थियो । झापामा फ्रन्ट लाइनमा काम गर्ने अन्य पत्रकारको पनि पीसीआर परीक्षण गर्ने बताइएको छ ।

प्रकाशित मिति : जेष्ठ १०, २०७७ शनिबार  ५ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]