बैशाख १३, २०८१ बिहीबार

आइतबार सार्बजनिक बिदा नहुने

बिर्तामोड । सरकारले घोषणा गरेको आइतबारको सार्बजनिक बिदा नहुने भएको छ । इद पर्बको अवसरमा बिदा दिइएको थियो ।

आइतबार चन्द्रमा नदेखिने भएकाले सोही बिदा मुस्लिम आयोगको अनुरोधमा सोमबारका लागि दिइएको छ ।

प्रकाशित मिति : जेष्ठ १०, २०७७ शनिबार  ११ : १२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]