बैशाख १३, २०८१ बिहीबार

बिर्तामोडका मेयरको अपरेशन शुरु

बिर्तामोड । बिर्तामोडका मेयर ध्रुव कुमार शिवाकोटीको अपरेशन शुरु भएको छ । बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उनको अपरेशन शुरु भएको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए ।

ढाडको नशामा समस्या देखिएपछि मेयर आइतवार अस्पताल भर्ना भएका थिए । १० जना चिकित्सको टोलीले अपरेशन गर्ने गिरी जानकारी दिए । कोरोना महामारीमा निरन्तर काम गरिरहेका बिर्तामोडका मेयर शिवाकोटीको अपरेशनमा डा.पंकज नेपाल र डा.निराजन पराजुलीको चिकित्सक टोलीले अपरेशन गर्ने बताइएको छ ।

प्रकाशित मिति : जेष्ठ १२, २०७७ सोमबार  १२ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]