झापामा थप १७ जनामा कोरोना पुष्टि
बिर्तामोड । झापामा थप १७ जनामा कोरोना पुष्टि भएको छ । कचनकवल र गौरादहका १७ जनामा कोरोना पुष्टि भएको जानकारी प्राप्त भएको छ । कचनकवलमा १५ र गौरादहमा २ जना कोरोना पुष्टि भएको हो ।

प्रकाशित मिति : जेष्ठ १४, २०७७ बुधबार १ : ४७ बजे