बैशाख ११, २०८१ मंगलबार

झापामा थप १७ जनामा कोरोना पुष्टि, गौरादह पनि देखियो

बिर्तामोड । झापाको दुई स्थानीयमा थप १७ जनामा कोरोना पुष्टि भएको छ । झापाको कचनकवलमा १५ र गौरादहमा २ जनालाई कोरोना पुष्टि भएको हो ।

प्रकाशित मिति : जेष्ठ १४, २०७७ बुधबार  १ : ३० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]