झापामा थप २५ जनाका कोरोना पुष्टि
बिर्तामोड । झापामा थप २५ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या ७९ पुगेको छ । आज थप भएका २५ जना कचनकवलकै भएको बुझिएछ ।

प्रकाशित मिति : जेष्ठ १५, २०७७ बिहीबार २ : ०३ बजे