बैशाख २३, २०८१ आईतबार

झापाका २५ सहित थप १५६ जना कोरोना पुष्टि, संक्रमितको संख्या १ हजार ४२ पुग्यो

बिर्तामोड । नेपालमा थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये झापामा २५ जनामा कोरोना पुष्टि भएको छ । झापाको कचनकवलका व्यक्तिमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कुल संक्रमितको संख्या १ हजार ४२ पुगेको छ ।

प्रकाशित मिति : जेष्ठ १५, २०७७ बिहीबार  २ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]