झापामा थप २७ जनामा कोरोना पुष्टि
बिर्तामोड । झापामा थप २७ जनामा कोरोना पुष्टि भएको छ । यो सगै कचनकवलमा संक्रमितको संख्या १ सय पुगेको छ भने जिल्लामा १ सय ७ जना पुगेको छ ।

प्रकाशित मिति : जेष्ठ १६, २०७७ शुक्रबार ३ : २६ बजे