जेष्ठ ४, २०८१ शुक्रबार

रेलले किच्दा मेचीनगरका बाबुछोराको मृत्यू

बिर्तामोड । भारतमा रेलले किचेर झापाका दुई जनाको मृत्यु भएको छ । मेचीनगर–७ भान्साखोला घर भइ आफन्त कहाँ भेटघाट गर्न पुगेका बाबुछोराकोे भारतको पश्चिम बंगालको नक्सलबारीमा रेलले किचेर मृत्यु भएको भारतीय सुरक्षाकर्मीले जानकारी दिए ।

श्रीमति घाइते भएकी छन् । उनको अवस्था चिन्ताजनक छ । रेल दुर्घटनामा मेचीनगर–७ निवासी ३३ वर्षीय इन्द्र श्रेष्ठ, ११ वर्षीय छोरा रोहन श्रेष्ठको मृत्यू भएको हो ।

श्रीमति डम्बरी श्रेष्ठको विराटनगरमा उपचार भइरहेको छ । आवश्यक कानुनी प्रक्रिया पु¥याएर शव नेपाल ल्याइएको प्रहरीले जानकारी दिए ।

प्रकाशित मिति : जेष्ठ १९, २०७६ आईतबार  ५ : २१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]