बैशाख १३, २०८१ बिहीबार

बुद्धशान्तिमा पनि कोरोना संक्रमण

बुधबारे । झापाको बुद्धशान्तिमा पनि कोरोना संक्रमित फेला परेको छ । गाउँपालिकाको बुद्धआदर्श माविमा रहेको क्वारेन्टाइनमा बसेका ५ जनामा कोरोना संक्रमण देखिएको थियो ।

जसमा १ जना बुद्धशान्ति गाउँपालिका, ३ जना ताप्लेजुङ र १ जना पाँचथरका व्यक्ति रहेको बुद्धशान्ति स्वास्थ्य शाखा प्रमुख भोला अधिकारीले बताए ।
यो क्वारेन्टाइनमा भारतबाट आएका व्यक्तिहरुलाई राखिएको थियो ।

प्रकाशित मिति : जेष्ठ २०, २०७७ मंगलबार  ७ : १५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]