बैशाख २७, २०८२ शनिबार

लकडाउनमा तस्करी गर्ने व्यापारीको ७ लाखको सामान बरामत

बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाले ७ लाख ४६ हजारको अवैध सामग्री बरामत गरेको छ । लकडाउनमा समेत चोरी चकारीमा सक्रिय व्यापारीले लुकाइछिपाई ल्याएको अवैध सुर्ति, लत्ता कपडा बरामत गरेको जिप्रका झापाले जनाएको छ ।

आज झापा प्रहरीले बिर्तामोड, भद्रपुर, कुमरखोद्, र धुलावारीबाट अवैध सामग्री बरामत गरको हो । विशेष सूचनाका आधारमा प्रहरीले सुर्तिजन्य वस्तु , रजनिगन्धा र लत्ताकपडा बरामत गरी भन्सार बुझाएको छ ।

प्रकाशित मिति : जेष्ठ २२, २०७७ बिहीबार  ९ : ०३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]