बैशाख ७, २०८१ शुक्रबार

झापामा थप १२ जनामा कोरोना पुष्टि

बिर्तामोड । झापामा थप १२ जना सहित देशभर २ सय ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार झापा कचनकवलमा १० जना गौरादह र गौरीगञ्ज १/१ जनामा कोरोना पुष्टि भएको छ ।

प्रकाशित मिति : जेष्ठ २३, २०७७ शुक्रबार  ४ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]