बैशाख २७, २०८२ शनिबार

नेपालमा कोरोना संक्रमितको संख्या ३२३५ पुग्यो

बिर्तामोड । थप ३ सय २३ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३२३५ पुगेको छ । यसमध्ये महिला ३७ जना रहेको स्वास्थ्य मन्त्रालयमा प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए ।

यस्तै, मन्त्रालयका अनुसार प्रदेश १ मा १ सय ७० जना कोरोना संक्रमितको उपचार भइरहेको छ । देशभर २ हजार ८ सय ९७ जना उपचाररत रहेका छन् । प्रदेश १ मा ७९ जनाको उपचारपछि डिस्चार्ज भइसकेको छ । पछिल्लो २४ घण्टामा झापामा कोरोना संक्रमित पुष्टि भएको छैन ।

प्रकाशित मिति : जेष्ठ २४, २०७७ शनिबार  ४ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]