चैत्र १५, २०८० बिहीबार

जन्मदिनमा पत्रकार सिग्देलको कथासङ्ग्रह ममोनेट सार्बजनिक

बिर्तामोड । पत्रकार तीर्थ सिग्देलले जन्मदिनको अवसरमा कथासङग्रह मनोनेट सार्बजनिक गरेका छन् ।

यसअघि उनको पूर्वको राजनीति र जीवनको गति नामक दुई पुस्तक प्रकाशित भइसकेका छं। मनोनेट सिग्देलको तेस्रो कृती हो ।

सोमवार बिर्तामोडमा एक कार्यक्रमको आयोजना गरि पत्रकार सिग्देलले कथासङग्रह सार्बजनिक गरेका हुन् । कथाकार एवम् साहित्यकार भवानी क्षेत्रीले मनोनेट सार्बजनिक गर्दै पुस्तकका बारे चर्चा समेत गरेकी छ्न । उनले समाजमा परिवर्तन ल्याउने गरि कथा लेखेको बताएकी छन् ।

दुई दशकदेखी पत्रकारितामा कृयाशिल सिग्देलको नयाँ कथासङ्ग्रहमा २२ कथा सङ्ग्रह गरिएका छन् । उनको कथासङ्ग्रह मिडिया रिसर्च सेन्टरले प्रकाशित गरेको हो ।

शब्दकोशमा नभएको शब्द ममोनेटलाइ सिग्देलले दुई मान्छे बिचको भावना बुझ्ने नेटका रुपमा व्याख्या गरेका छन् । सिग्देलले भने – एउटा मान्छेको मन नबोलीकन कसरी बुझिन्छ थाहा पाइन्छ ।

झापाका पत्रकारलाई सहभागी गराएर उनले तेस्रो पुस्तक सार्बजनिक गरेका हुन ।

प्रकाशित मिति : जेष्ठ २०, २०७६ सोमबार  ३ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]