बैशाख २०, २०८१ बिहीबार

झापा हल्दिवारीका २ युवामा कोरोना संक्रमण पुष्टि

बिर्तामोड । झापा हल्दिवारीका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । हल्दिवारी गाउँपालिकाले बनाएको स्वास्थ्य चौकीको क्वारेन्टाइनमा बसेका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

गत १६ गते भारतबाट आएका दुई पुरुष एक जना वडा नं. २ र अर्का वडा नं. ४ को रहेको बुझिएको छ ।

प्रकाशित मिति : जेष्ठ २६, २०७७ सोमबार  ३ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]