बैशाख १३, २०८१ बिहीबार

झापाका ८ सहित थप ३१४ जनामा कोरोना संक्रमण

बिर्तामोड । झापासहित देशभर थप ३ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । झापाको गौरीगञ्जका ६ जना र हल्दिवारीका २ जनासहित जिल्लामा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : जेष्ठ २६, २०७७ सोमबार  ४ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]