चैत्र १५, २०८० बिहीबार

मेचीनगरमा थप १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

बिर्तामोड । झापाको मेचीनगरमा थप १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भारतबाट आएका एक पुरुषमा संक्रमण पुष्टि भएको हो । मेचीनगर – ३ का संक्रमीत पुरुष नवज्योति आधारभुत बिधालयको क्वारेन्टाइनमा बस्दै आएका थिए । यो सगै मेचीनगरमा संक्रमितको संख्या २ पुगेको छ ।

प्रकाशित मिति : जेष्ठ २८, २०७७ बुधबार  १ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]