असार २, २०८२ सोमबार

सरिता गिरी विरुद्ध आफ्नै पार्टीको एक्शन

काठमाडौं । समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई संसद सचिवालयमा दर्ता गराएको विधेयक फिर्ता लिन सो निर्देशन दिएको छ । सांसद गिरीले नयाँ नक्सा समेटिएको निशान छापसम्बन्धी संविधान संशोधन विधेयक खारेजको माग गर्दे बुधवार संसद सचिवालयमा संशोधन विधेयक दर्ता गराउनुभएको थियाे ।

सो विधेयक फिर्ता लिनका लागि समाजवादी संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरियाले निर्देशन दिनुभएको हाे। विधेयक फिर्ता नलिए पार्टील कारवाही गर्न वाध्य हुने निर्देशन पत्रमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : जेष्ठ २८, २०७७ बुधबार  ७ : २५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]