बैशाख १३, २०८१ बिहीबार

शिवसताक्षीमा पहिलो संक्रमण पुष्टि

बिर्तामोड । झापाको शिवसताक्षीमा पहिलो पटक एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सतासी प्राविको कोरेन्टाइनमा रहेकामध्ये एक जनामा कोरोना पोजेटिभ देखिएको छ । उनी भारतको दिल्लीबाट आएका हुन् ।

प्रकाशित मिति : जेष्ठ ३१, २०७७ शनिबार  ३ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]