असार ३, २०८२ मंगलबार

२५ शैयाको अस्पताललाई स्मार्ट अस्पताल बनाइने, मेचीलाई २३ करोड

बिर्तामोड । प्रदेश १ सरकारले मेची अस्पतालको स्तरोन्नतिको लागि २३ करोड विनियोजन गरेको छ । प्रदेश सरकारका अर्थमन्त्री इन्द्र बहादुर आङ्गवोले अस्पतालको स्तरोन्नतिको लागि उक्त बजेटको व्यवस्था गरेको जनाएका छन् ।

०७७/७८ को बजेट सार्वजनिक गर्दै उनले मेची अस्पतालमा थप स्वास्थ्य सुविधाको व्यवस्थ ागर्न भेन्टिलेटरसहितको उपकरण थप गर्ने मन्त्री आङ्गवाले घोषणा गरेका छन् । उनले प्रदेशका २५ शैयाका अस्पताललाई स्मार्ट अस्पतालको रुपमा अघि बढाइने बताए । त्यसका लागि १ अर्व १० करोड विनियोजन गरेको घोषणा गरे ।

प्रकाशित मिति : असार १, २०७७ सोमबार  ४ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]