बैशाख १३, २०८१ बिहीबार

मुटुको जाँच गराएर फर्किए प्रधानमन्त्री ओली

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा मुटुको जाँच गराएर फर्किएका छन् ।

प्रधानमन्त्रीले नियमित रूपमा मुटुको जाँच गराउँदै आएको र आज पनि सोही प्रक्रियाअनुसार गंगालाल अस्पताल गएर जाँच गराएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

बुधबार बिहान पार्टीका नेता र मन्त्रीहरूसँग पछिल्लो राजनीतिक विवादबारे छलफल गरेका प्रधानमन्त्री ओली ११ बजे पार्टीको स्थायी कमिटी बैठकमा सहभागी भएका थिए । त्यसपछि उनी संसद बैठकमा गएका थिए । प्रधानमन्त्रीले फागुन तेस्रो साता दोस्रो पटक मृगौला प्रत्यारोपण गराएका थिए ।

प्रकाशित मिति : असार १७, २०७७ बुधबार  ६ : ३२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]