बैशाख ७, २०८१ शुक्रबार

झापासहित थप ४७३ जनामा कोरोना पुष्टि

बिर्तामोड । नेपालमा थप ४७३ जनाका कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १४ हजार ५ सय १९ पुगेको छ ।

आज झापामा थप १ जनाका कोरोना पुष्टि भएको छ । योसँगै झापामा संक्रमितको संख्या २५० पुगेको छ ।

प्रकाशित मिति : असार १८, २०७७ बिहीबार  ४ : ३० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]