जेष्ठ ५, २०८१ शनिबार

झापाका ५ सहित थप २३२ जनामा कोरोना पुष्टि

बिर्तामोड । नेपालमा थप २३२ जनामा कोरोना पुष्टि भएको छ। यो सगै कुल संक्रमितको संख्या १५ हजार ४ सय ९१ पुगेको छ ।

त्यसमध्ये आज झापामा थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । झापामा संक्रमितको संख्या २८३ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ६ हजार ४ सय १५ जना संक्रमितको उपचार पूरा भइसकेको छ । उनिहरु घर फर्किसकेका छन् ।

प्रकाशित मिति : असार २०, २०७७ शनिबार  ४ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]