बैशाख २९, २०८१ शनिबार

बिर्तामोडको कनकाई अस्पतालमा तनावग्रस्त

बिर्तामोड । बिर्तामोडको कनकाइ अस्पतालमा तनाव भएको छ । उपचारमा लापरबाही गरेको भन्दै बिरामीका आफन्तले अस्पतालमा ढुङ्गामुडाको प्रयास गरेका छ्न ।

सुर्योदय नगरपालिका ९ इलाम कि २१ वर्षीया बिबिता तामाङको उपचारको क्रममा आज मृत्यु भएको थियो । अस्पतालमा तनाव उत्पन्न भएपछि प्रहरीले कडा सुरक्षा

दिएको छ । आफन्तले अस्पताल घेराउ गरेका छन् । डाक्टर बाहिर निकाल्न भन्दै अस्पतालमा आफन्त भेला भएका छन् । एपेण्डीसाइडको उपचार गर्न तामाङलाई कनकाइ ल्याइएको थियो । #अपडेट

प्रकाशित मिति : जेष्ठ २६, २०७६ आईतबार  ३ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]