बैशाख ११, २०८१ मंगलबार

काँकडभिट्टामा प्रितमलाई भव्य स्वागत

काँकरभिट्टा । जी टीभीबाट प्रशारण भएको ‘सारेगम लिटिल चाम्स–२०१९’ मा सेकेन्ड रनरअप भएका नेपालमा प्रितम आचार्यलाई पूर्वी नेपालको काँकडभिट्टामा भव्य स्वागत गरिएको छ ।
उनका आफन्त, परिवार र इष्टमित्र उनलाई लिन मेची पुल नजिकै पुगेका थिए ।

नेपालका आयुष केसीले यो शोमा चौथो स्थान हासिल गर्दा प्रितम भने सेकेन्ड रनरअप भएका थिए । उनलाई फूलमाला सहित भव्य स्वागत गरिएको थियो । प्रितमको स्वागत गर्न पुगेका उनी अध्ययनरत विद्यालयका विद्यार्थीहरुले उनको फोटो राखिएको प्ले कार्ड समेत बोकेका थिए ।

प्रकाशित मिति : जेष्ठ २७, २०७६ सोमबार  २ : २५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]