बैशाख २६, २०८१ बुधबार

बिर्तामोडका १ सहित थप ३११ जनाका कोरोना पुष्टि

बिर्तामोड । मंगलबार नेपालमा ३११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ ।

आज झापाका तीन जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौगमले जनाकारी दिए । झापा गाउँपालिकाका २ र बिर्तामोडका १ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । उनीहरु क्वारेनटाइनमा बसेका थिए ।

५ हजार ३२ जनामा परीक्षण गर्दा ३११ जनामा संक्रमण भेटिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

प्रकाशित मिति : श्रावण १३, २०७७ मंगलबार  ४ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]