चैत्र १५, २०८० बिहीबार

आज राती १२ बजेदेखि बिर्तामोड पुनः लकडाउन

झापा । बिर्तामोड नगरपालिकाले पुन ः लकडाउन गर्ने तयारी गरेको छ । आज राती १२ बजेदेखि लागु हुने गरी लकडाउनको तयारी गरिएको नगरपालिकाले जनाएको छ ।

लकडाउन गर्ने बारे आधिकारिक निर्णय भइसकेको छैन । निर्णय गर्न बैठक बस्न लागेको नगरका प्रेस संयोजक तीर्थ सिग्देलले जानकारी दिए । केहि वेरपछि लकडाउनबारे जानकारी गराइने सिग्देलले जानकारी दिए । बिर्तामोडमा समेत कोरोना संक्रमणको जोखिम बढेपछि लकडाउन गर्ने नगरपालिकाले तयारी गरेको हो ।

थप अपडेट केहि वेरपछि

प्रकाशित मिति : श्रावण १८, २०७७ आईतबार  १ : २६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]