जेष्ठ ४, २०८१ शुक्रबार

५८१ नयाँ संक्रमित थपिए, झापामा ८ जना

बिर्तामोड । पछिल्लो २४ घण्टामा ५८१ नयाँ कोरोना संक्रमित थपिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये १७३ महिला र चार यस आठ जना पुरुष रहेका छन् । जसमा झापाका ८ जना छन् । हालसम्म १७ हजार चार सय ९५ जना उपचारपछि घर फर्किएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : भाद्र १, २०७७ सोमबार  ४ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]