जेष्ठ ४, २०८१ शुक्रबार

झापाका २१ जनासहित देशभर १ हजार १६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २८ हजार २ सय ५७ पुग्यो

बिर्तामोड । झापाका २१ जनासहित आज देशभर १ हजार १६ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना पुष्टि हुनेको संख्या २८ हजार २ सय ५७ पगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म ५ लाख ८२ हजार ८ सय ६६ जनाको कोरोना परीक्षण गरिएको छ । संक्रमितमध्ये १७ हजार ५ सय ८० जना उपचारपछि घर फर्किएका छन् ।

प्रकाशित मिति : भाद्र २, २०७७ मंगलबार  ४ : २७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]