जेष्ठ ६, २०८१ आईतबार

झापाका ५ जनासहित थप ८५५ जनामा कोरोना पुष्टि

बिर्तामोड । झापाका ५ जना सहित मंगलबार देशभर कोरोनाका ८ सय ५५ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ३३ हजार ५ सय ३३ पुगेको छ।

प्रकाशित मिति : भाद्र ९, २०७७ मंगलबार  ४ : २५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]