चैत्र १६, २०८० शुक्रबार

सज्जा बनिन् नेपाल आइडल सिजन थ्रिको विजेता

बिर्तामोड । नेपाल आइडल सिजन थ्रि को विजेता मोरङकी सज्जा चौलागाई बनेकी छन् । उनले पचास लाख हात पारेकी छन् ।

यो सिजनको फस्ट रनरअप प्रविन भेडवाल भएका छन् भने सेकेण्ड रनरअप किरणकुमार भुजेल भएका छन् । उनीहरुले क्रमश ः १० लाख र ५ लाख जितेका छन् । नेपाल आइडलमा सज्जा पहिलो महिला विजेता हुन् ।

प्रकाशित मिति : भाद्र १२, २०७७ शुक्रबार  १० : १४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]