बैशाख २५, २०८१ मंगलबार

बिर्तामोडमा पाँच वर्षीय बालकसहित थप ३ जनामा कोरोना पुष्टि

बिर्तामोड । बिर्तामोडमा पाँच वर्षीय बालकसहित थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बालक भारतबाट आएका हुन् ।

बिर्तामोड ६ का १ महिला, १ पुरुष र बिर्तामोड ५ का १ जना बालकमा कोरोना पुष्टि भएको फोकल पर्सन ओम खड्काले जानकारी दिए । बालक बाहेक दुई जना भरतपुर क्यान्सर अस्पतालबाट उपचार गरेर फर्किएका व्यक्ति हुन् ।

प्रकाशित मिति : भाद्र १७, २०७७ बुधबार  ३ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]