चैत्र १६, २०८० शुक्रबार

झापाका एकैदिन थपिए ५४ संक्रमित, बिर्तामोडमा मात्रै ३० जना

बिर्तामोड । बिर्तामोडमा ३० सहित झापामा आज ५४ जनामा कोरोना पुष्टि भएको छ । योसँगै झापामा संक्रमितको संख्या १२ सय २१ पुगेको छ ।

आज भद्रपुरमा ७, बिर्तामोडमा ३०, अर्जुनधारामा १०, कनकाई १, दमक ३, कमल , बुद्धशान्ति र गौरादहमा १/१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । हालसम्म झापामा २८ हजार ३ सय ९२ जनाको पीसीआर परीक्षण गरिएको छ । डिस्चार्ज हुनेको संख्या ९१२ छ भने १२ जनाको मृत्यू भएको झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए ।

प्रकाशित मिति : आश्विन २९, २०७७ बिहीबार  ५ : ३२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]