बैशाख १४, २०८१ शुक्रबार

बिर्तामोडमा कोरोना संक्रमित बृद्धाको मृत्यू

बिर्तामोड । झापाको विर्तामोड –४ मा एक जना कोरोना संक्रमित बृद्धाको मृत्यू भएको छ । उनको आज विहान साढे ८ बजे विराटनगरस्थित विराट नर्सिङमा मृत्यू भएको हो । ७६ वर्षीया बृद्धाको नोवेल हस्पिटलमा कोभिड–१९ परीक्षण भएको थियो । मुटु सम्बन्धि उपचारका लागि उनलाई नोवेल लगिएको थियो ।

यो सँगै झापामा कोरोनाका कारण मृत्यू हुनेको संख्या १८ पुगेको छ ।

प्रकाशित मिति : कार्तिक ४, २०७७ मंगलबार  ९ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]