बैशाख १५, २०८१ शनिबार

गायिका मेनुका पौडेलको दशैं कोशेली ‘हे नवदुर्गा’ सार्वजनिक

बिर्तामोड । चर्चित गायिका मेनुका पौडेलले दशैंको अवसरमा आफ्ना शुभचिन्तकका विच नयाँ कोशेली ल्याएकी छन् । उनले वडादशैंको अवसर पारेर नवदुर्गाको भजन गीत कोशेलीका रुपमा ल्याएकी हुन् । उनको भजन मंगलवार सार्वजनिक गभएको छ ।

भजनमा युवा पण्डित कुबेर सुबेदी र गायिका पौडेलको स्वर रहेको छ । सो भजन युट्बमार्फत सार्वजनिक भइसकेको गायिका पौडेलले जानकारी दिइन् । ‘हे नवदुर्गा’ मा घटस्थापना देखि दशैंको दिनसम्मलाई समेटेर पहिलो पटक नवदुर्गाको भजन सार्बजनिक गरिएको छ । नवदुर्गा भजनमा राजु अधिकारीको संगीत छ भने संगीत संयोजन भुपु पाण्डेले गरेका छन् ।

शब्द कुबेर सुबेदीको रहेको छ । झापाको चारआली स्थित पाऊ पाथीभरा माताको मन्दिरमा छायांकन गरिएको नवदुर्गासहित घटस्थापना देखि दशैसम्मका दिनहरूलाई महिमाहरूलाई समेटिएको छ ।

प्रकाशित मिति : कार्तिक ५, २०७७ बुधबार  ७ : १७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]