बैशाख १३, २०८१ बिहीबार

पत्रकार महासंघ झापाका अध्यक्ष सापकोटालाई कोरोना पुष्टि

विर्तामोड । पत्रकार महासंघ झापाका अध्यक्ष तारामणी सापकोटालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनको विहीवार स्वाव परीक्षण गरिएको थियो ।

ज्वरो आउने, टाउको दख्ने र जिउ आलस्य भएर पीसीआर परीक्षण गराएका अध्यक्ष सापकोटाको आज पोजेटिभ रिपोट आएको हो । शिवसताक्षी –७ चन्द्रडाँगीस्थित होम आइसोलेशनमा रहेका सापकोटाको स्वास्थ्य स्वास्थ्य सामान्य रहेको बताइएको छ ।

प्रकाशित मिति : कार्तिक १४, २०७७ शुक्रबार  ४ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]