बैशाख १२, २०८१ बुधबार

बिर्तामोड २ को नमस्ते प्लाई फ्याक्ट्रीमा आगलागी हुँदा ५० लाख क्षति

बिर्तामोड मयुर प्लाई उत्पादन गर्दै आएको बिर्तामोड नगरपालिका २ स्थित नमस्ते प्लाई फ्याक्ट्रीमा आगलागी भएको छ ।

आज बिहान ६ बजेतिर विद्युत सर्ट भई प्लाई फ्याक्ट्रीमा आगलागी भएको हो । फ्याक्ट्रीमा लागेको आगो बिर्तामोड , भद्रपुर र दमकको दमकल , जनपद , सशस्त्र प्रहरी र स्थानीयले करिव ३ घण्टापछि नियन्त्रणमा लिएको उद्योगका संचालक राजकुमार अग्रवालले बताए । भर्खर मात्र नियन्त्रणमा आएको आगलागीबाट पाइनउड , मेशिनलगायत जल्दा करिव ५० लाखको क्षति भएको उनले जानकारी दिए 

प्रकाशित मिति : मंसिर १९, २०७७ शुक्रबार  १० : २८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]