जेष्ठ ७, २०८१ सोमबार

उठ्दैछ कालिका सिमसार (फोटो फिचर)

झापाको पर्यटकीय गन्तब्यमा आकर्षणको अर्को स्थलको कालिका । मेचीनगर–११ र १२ मा रहेको पर्यटकीय सिमसार क्षेत्र धमाधम निर्माण भइरहेको छ । प्रचारको अभावले ओझेलमा परेको कालिका प्रकृतिको सुन्दर ठाउँमध्येको एउटा सुन्दर ठाउँ हो ।


मेची नगरपालिकाको आर्थिक सहयोगमा कालिका सिमसार क्षेत्रभित्र आकर्षक पुल निर्माण भइरहेको छ । आन्तरिक पर्यटनको लागि कालिका सिमसार जिल्लाकै पर्यटकीय गन्तब्यमध्ये एक हो भन्न सकिन्छ ।

हेरौ तस्वीरमा कालिका सिमसार क्षेत्र

तस्वीर : प्रदीप परियार

प्रकाशित मिति : असार ११, २०७६ बुधबार  ११ : २५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]