बैशाख ८, २०८१ शनिबार

कनकाईका मेयरलाई पितृशोक

कनकाई । कनकाई नगरपालिकाका मेयर राजेन्द्र पोखरेललाई पितृशोक परेको छ । आज साँझ पोखरेलका पिता गणेशबाबु पोखरेललको उपपचारको क्रममा विर्तामोडस्थित विएण्डसीमा निधन भएको हो ।

८७ वर्षीय पोखरेल केहि समययता मुटु सम्बन्धी समस्याबाट ग्रसित थिए । उनको एक सातादेखि उपचार चलिरहेको कुमारमणि पोखरेलले जानकारी दिए । उनका अनुसार बिहीवार विहान कनकार्य माईमा दाहसंस्कार गरिने भएको छ ।

प्रकाशित मिति : पुष १५, २०७७ बुधबार  ७ : २८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]